हाम्रो बारेमा

PaybyOnline.com एउटा यस्तो माध्यम हो, जसबाट तपाँईले आफ्नो बिलहरु तिर्न (Bill Payment), मोबाईल तथा फोन रिचार्ज गर्न, बिजुली तथा खानेपानीको बिल तिर्न, स्कुल तथा कलेजको भुक्तानी गर्न तथा अन्य बिभिन्न भुक्तानी अन्लाईनबाट सजिलै गर्न सक्नु हुनेछ। यो PaybyOnline.com Global System को नेपाली संस्करण हो।


यस्को प्रयोग

तपाई उपभोक्ता हुनुहुन्छ अथवा सानो व्यवसायी हुनुहुन्छ अथवा ठुलो बितरक हुनुहुन्छ अथवा सेवा प्रदायक PaybyOnline सबैको लागि एउटा उपयुक्त माध्यम हो। यसले एउटा platform को रुपमा तपाँईलाई सघाई राखेको हुन्छ।

#

User

User Module मार्फत तपाईले PaybyOnline को सेवाहरु online बाट उपभोग गर्नुहोस्।

बिस्तृत्मा

#

Reseller

तपाई सानो व्यवसाय गर्नुहुन्छ अथवा स्वावलम्बि बन्न चाहनु हुन्छ? PaybyOnline मार्फत Reseller बनी यसका सेवाहरु अरुलाई प्रदान गरी राम्रो आय आर्जन गर्नुहोस्।

बिस्तृत्मा

#

Super Reseller

PaybyOnline मा Super Reseller बनी आफ्नो नेटवर्क बढाई अन्लाईन मार्फत ग्राहकहरु बनाउनुहोस् र राम्रो आय आर्जन गर्नुहोस्।

बिस्तृत्मा

#

Merchant

PaybyOnline मा Super Reseller बनी आफ्नो नेटवर्क बढाई अन्लाईन मार्फत ग्राहकहरु बनाउनुहोस् र राम्रो आय आर्जन गर्नुहोस्।

बिस्तृत्मा

अनलाइन नेटवर्क बढाउनुहोस्

तपाईं प्रयोगकर्ता को कुनै पनि सिर्जना गर्दा, म्यानुअल वा सामाजिक साइटहरु मार्फत आफ्नो साथीलाई निम्तो गर्दा पुरस्कृत उपार्जन गरिनेछ।



सेवा प्रदायकहरु

साझेदार र भागेदार बनौ

भुक्तानी गर्ने तरिका

PaybyOnline मार्फत तपाईले निम्न तरिकाबाट भुक्तानी गर्न सक्नु हुन्छ।
ATM Banking
Net Banking
Cash Card
Credit Card
Bank Deposit
Payment Gateway

#

PaybyOnline मोबाईल मा चलाउनुहोस

  • बिलहरु तिर्न लामो लाइनमा कुर्न नपर्ने ।
  • रिचार्ज गर्नका निमित्त पसल खुल्नको पर्खाइमा बस्न पर्ने ।
  • अन्लाईनबाट नै बिभिन्न सेवा प्रदायक हरु को सेवाहरु खरिद गर्न सकिने ।
  • तपाईं बिदेशमा हुनु हुन्छ भने विदेशबाट नै पनि नेपाल बाट वस्तु तथा खरिद गर्न सकिने ।

Android app download