जब तपाई User को रुपमा रजिस्टर गर्नुहुन्छ, तब PaybyOnline ले नेपालबाट रजिस्टर्ड भएका Merchant हरुको वस्तु तथा सेवा उपभोग गर्न सक्नुहुन्छ। PaybyOnline User module का अन्य केहि विशेषताहरु
Discount
PaybyOnline मार्फत जब तपाई कुनै सेवा खरिद गर्नुहुन्छ, तपाईले अवश्य पनि केहि छुट प्राप्त गर्नुहुन्छ। तपाईले पाउने यो छुट अन्य कुनै मध्यमबाट खरिद गरेर पाउने भन्दा अवश्य नै बढी हुन्छ। यो हाम्रो Guarantee हो।
Reward Points
PaybyOnline ले तपाईलाई हरेक कृयाकलापमा Reward Point प्रदान गर्दछ। जब तपाई रजिस्टर गर्नुहुन्छ, अथवा तपाई Log In गर्नु हुँदा अथवा तपाई जब सेवा खरिद गर्नुहुन्छ, हरेक पल्ट तपाईको Reward Point बढ्छ। तपाई PaybyOnline को user बनी एकातिर वस्तु र सेवा उपभोग गर्न सक्नुहुन्छ भने अर्को तिर तपाई आफ्नै साथीभाईलाई share गरेर reward पाउन सक्नुहुन्छ। त्यति मात्र हैन तीनको sharing मार्फत रजिस्टर गर्नेहरुले जब कुनै वस्तु खरिद गर्छ, तब तपाईको reward point बढ्दै जानेछ।
Deal and Promotion
हरेक उपलक्ष्यहरुमा PaybyOnline ले केहि न केहि deal हरु प्रदान गर्दछ। त्यसको जानकारी लिनुहोस् र यस्ता अफर तथा promotion अफरहरु लिई आफ्नो पैसा बचाउनुहोस्।
Steps
- PaybyOnline मा Register गर्नुहोस्।
- PaybyOnline Wallet मा पैसा Deposit गर्नुहोस्।
- PaybyOnline मा भएका सेवाहरु खरिद अथवा रिचार्ज गर्नुहोस्।
Reseller
Super Reseller module मार्फत तपाईले आफ्नो नेटवर्क बढाई user अथवा reseller हरु बनाउन सक्नुहुन्छ। यसरी बनाएको user तथा reseller हरुबाट जब कुनै पनि खरिद कृयाकलाप हुन्छ तब तपाईले Commission पाउनुहुन्छ। हरेक पल्ट commission पाउनुहोस्।
- यो process निक्कै सरल छ,
- PaybyOnline मा दर्ता गर्न super reseller account रजिस्टर गर्नुहोस्।
- Register गर्दा तपाई आफु हनुभएको country select गर्नुहोला।
-
तपाईले आफुले लगानी गर्न चाहेको रकम Wallet मा deposit गर्न सक्नु हुन्छ। तपाईकै currency मा (यदी तपाई रहेको देशमा हाम्रो बैंक भए त्यो रोज्नुहोस् वा तपाईले credit/debit card मार्फत) पनि तिर्न सक्नुहुन्छ।
-
Online बाट बजार बिस्तार गर्नुहोस्। System मा भएको tools प्रयोग गरी Facebook, Twitter, Gmail, Hotmail जस्ता सामाजिक संजालहरु प्रयोग गरी साथीभाई सबैलाई रजिस्टर गर्न लगाउनुहोस्। तपाईको मार्फत रजिस्टर गरेका सबै साथीभाईहरु अब तपाईका ग्राहक भयो। अब उनीहरुबाट खरिद गर्दा हरेक पल्ट तपाईले Commission पाउनु हुनेछ। तपाईले बनाएका अन्लाईन ग्राहकहरुलाई यो सेवाको बारेमा जानकारी दिनुहोस् र सेवा उपभोग गर्न उत्प्रेरणा दिनुहोस्।
- तपाई Online बाट user बढाउँदै, आफ्नै साथीभाई तथा ग्राहकहरु व्यक्तिगत होस् अथवा व्यवसायी सबैलाई राम्रो marketing मार्फत आफ्नो नेटवर्कमा ल्याउनुहोस्। व्यक्तिगतलाई user बनाउनुहोस् र व्यवसायीलाई reseller बनाउनुहोस्।
- तपाईले बनाएको user हरुको हरेक खरिदमा तपाई commission को भागिदार हुनुहुन्छ अथवा reseller भए पछी उहाँहरुले आफ्नो ग्राहकहरुलाई PaybyOnline को सेवाहरु अन्लाईन मार्फतनै बेच्न लगाउनुहोस्। Reseller आफैले पनि commission पाउँछन् र तपाईले हरेक पल्ट तपाईको अथवा तपाईले बनाउनु भएको कुनै पनि user, reseller बाट सेवा खरिदमा super reseller comission पाउनु हुनेछ।
- अझै यस भन्दा बढी, यदी तपाईको साथीभाईहरु कोहि भिन्न किसिमले काम गर्न चाहनु हुन्छ भने, उहाँहरुलाई super reseller account खोल्न लगाउनुहोस्। अब तपाई मार्फत बन्ने super reseller तपाई अन्तर्गतको Tier मा पर्नेछ। अब उहाँहरु अफैले पनि आफ्नो super reseller account मार्फत user, reseller र super reseller ग्राहकहरु बनाउन सक्ने छन् र जती पनि उहाँको ग्राहकहरुबाट सेवा खरिद हुन्छ, हरेक पल्ट तपाईले अझ बढी commission पाउनु हुनेछ।
- यो भन्दा बढी, तपाई पूर्ण रुपमा हाम्रो trusted partner भएर पनि व्यवसाय गर्न सक्नुहुन्छ। यसरी व्यवसायी भई काम गर्दा तपाईले आफु रहेको देशमा व्यवसाय दर्ता गरेको हुनु पर्नेछ। यसो भएमा तपाईका अन्लाईन ग्राहकहरुले सिधै तपाईको बैंक मार्फत पेमेन्ट गर्न सकिने छ र तपाई र PaybyOnline.com.np बिच trusted partnership को माध्यमबाट नेटवर्क अझ बढाउन सकिनेछ।.
- भविष्यमा तपाईको योगदान राम्रो देखिएमा हामी तपाई रहेको area अथवा विदेशको कुनै state अथवा city को लागि Exclusive Partnership पनि नियुक्त गर्न सकिने छ। यसो भएमा सहर, जिल्ला अथवा देश अथवा विदेश भरी जती पनि user बनिन्छ सबै तपाई अन्तर्गतको user/reseller र super reseller हुनेछन्।
- लगानी: तपाईले बिना लगानी काम गर्न सक्नु हुनेछ। खाली तपाईले साथीभाईलाई अन्लाईन share गर्नु पर्छ र उहाँहरुलाई सेवा किन्न उत्प्रेरीत गर्नु पर्छ। बिना लगानी नै तपाईलाई हरेक पल्ट commission आई राख्दछ। यदी तपाई लगानी गर्न चाहनु हुन्छ भने धेरै कम पैसा पनि PaybyOnline Wallet मा deposit गरी त्यस्लाई आफ्ना user हरूलाई बेच्न सक्नुहुन्छ।
-
PaybyOnline.com.np ले तपाईको देश अनुआर बिभिन्न सेवाहरुमा commission तोकिएको हुन्छ। तपाई super reseller भइसके पछी तपाई अन्तर्गतको user, reseller तथा super reseller को commission तपाई आफै पनि व्यवस्थित गर्न सक्नु हुन्छ।
-
Super reseller Tier: PaybyOnline Super Reseller module मा देश अनूसार बिभिन्न level को tier वर्णन गरिएको हुन्छ। सुरुमा तपाई तलको level भएपनि पछी तपाई आफ्नो राम्रो प्रदर्शन देखाउँदै बढाउदै जान सक्नु हुन्छ र commission तथा अन्य सुबिधाहरु सोही मार्फत बढाउदै जना सक्नु हुन्छ।
-
नेपाल बाहिर America, Australia, Malaysia, Qatar, UAE तथा अन्य मुलुकमा बिस्तार गरी राम्रो आय आर्जन गर्नुहोस्।
-
नेपालको वस्तु तथा सेवा विदेशमा फैलाई राम्रो आय आर्जन गर्नुहोस्।
-
PaybyOnline.com.np ले नेपाल बाहिर USA, Australia, Europe, Malaysia, Qatar, UAE, Saudi Arabia Bahrain, Israel, Japan, Korea तथा अन्य देशमा रहेका नेपालीहरुलाई लक्ष्य गरी आफ्नो सेवा बिस्तार गर्दैछ। यस प्रकृयामा यदी तपाई यी मध्ये कुनै पनि देशमा हुनु हुन्छ भने PaybyOnline को super reseller agent भइ काम गर्नुहोस् र आय आर्जनको राम्रो बाटो पाउनुहोस्।
- Super Reseller को रुपमा रजिस्टर गर्नुहोस्।
- रजिस्टर गर्दा तपाईं रहेको देश छान्नुहोस्।
- अब यस्मा भएको tools प्रयोग गरी आफू बसेको देश तथा शहरमा online marketing गर्नुहोस्।
- आफ्नो साथीभाईलाई यस सम्बन्धी जानकारी गराई यस मार्फत सेवा खरिद गर्न उत्प्रेरणा गर्नुहोस्।
- विदेशमा रहेका तपाईँले बनाएका ग्राहकले पाउने विशेष्ताहरु:-
- PaybyOnline.com.np को माध्यमबाट अब विदेशमा बस्ने हरेक नेपालीहरुले नेपालको सेवाहरु विदेशी मुद्राबाटनै online मार्फत तिर्न सकिन्छ।
- यस्ता नेपाली सेवाहरु तुरुन्तै उपभोग गर्न सकिने। (जस्तै : विदेशमा बस्ने कुनै नेपाली दाजुभाई तथा दिदीबहिनिले नेपालमा रहेको आफन्तको मोबाईल रिचार्ज गर्नु परेमा अथवा फोनको बिल तिर्नु परेमा अथवा अन्य कुनै पनि PaybyOnline.com.np मा रजिस्टर गरेका सेवाहरु तुरुन्तै प्रयोग गर्नु परेमा अथवा किन्न सकिने छ र तुरुन्तै नेपालमा उपभोग गर्न सकिने छ।
- विदेशमा कुनै नेपालीले पसल चलाई व्यवसाय गरी राख्नु भएको छ भने उहाँहरुलाई reseller account मार्फत आफ्ना पसलमा किन्न आउने ग्राहकहरुलाई online मार्फत बिक्री गरी राम्रो commission कमाउन सक्नु हुनेछ।
- तपाईंले पाउने कमिसन तपाईं रहेको देशको करेन्स्रीमा नै पाउने हुन्छ। PaybyOnline.com.np ले तपाईंको देश हेरी बिभिन्न सेवाहरुमा कमिसन तोकिएको हुन्छ। तपाईं सुपर रिसेल्लर भइसके पछी तपाईं अन्तर्गत को युसर्, रिसेल्लर तथा सुपर रिसेल्लरको कमिसन तपाईं अफै पनि व्यवस्थित गर्न सक्नु हुन्छ।
Merchant