PaybyOnline
मार्फत नेपालको सेवा विदेशमा बिस्तार गर्न सकिन्छ। नेपाल बाहिर America, Australia, Malaysia, Qatar, UAE तथा अन्य मुलुकमा बिस्तार गरी राम्रो आय आर्जन गर्न एउटा माध्यम हुन सक्छ।
PaybyOnline.com.np ले नेपाल बाहिर USA, Australia, Europe, Malaysia, Qatar, UAE, Saudi Arabia Bahrain, Israel, Japan, Korea तथा अन्य देशमा रहेका नेपालीहरुलाई टार्गेट गरी आफ्नो सेवा बिस्तार गरेको छ। यस सिलसिलामा यदी तपाईं यी मध्ये कुनै पनि देशमा हुनु हुन्छ भने PaybyOnline को सुपर रिसेल्लर एजेन्ट भइ कम गर्नु होस् र आय आर्जनको राम्रो बाटो पाउनु होस् ।
PaybyOnline.com.np ले नेपाल बाहिर USA, Australia, Europe, Malaysia, Qatar, UAE, Saudi Arabia Bahrain, Israel, Japan, Korea तथा अन्य देशमा रहेका नेपालीहरुलाई target गरी आफ्नो सेवा बिस्तार गरेको छ। यस सिलसिलामा यदी तपाई यी मध्ये कुनै पनि देशमा हुनु हुन्छ भने PaybyOnline को super reseller agent भई काम गर्नुहोस् र आय आर्जनको राम्रो बाटो पाउनुहोस् ।
PaybyOnline.com.np को माध्यमबाट अब विदेशमा बस्ने हरेक नेपालीहरुले नेपालको सेवाहरु विदेशी currency बाटनै online मार्फत तिर्न सकिन्छ।
यस्ता नेपाली सेवाहरु तुरुन्तै उपभोग गर्न सकिने। जस्तै : विदेशमा बस्ने कुनै नेपाली दाजुभाई तथा दिदीबहिनिले नेपालमा रहेको आफन्तको मोबाईल रिचार्ज गर्नु परेमा अथवा फोनको बिल तिर्नु परेमा अथवा अन्य कुनै पनि PaybyOnline.com.np मा रजिस्टर गरेका सेवाहरु तुरुन्तै रिचार्ज अथवा किन्न सकिने छ र तुरुन्तै नेपालमा उपभोग गर्न सकिने छ।
विदेशमा कुनै नेपालीले पसल चलाई व्यवसाय गरी रख्नु भएको छ भने उहाँहरुलाई reseller account मार्फत आफ्ना पसलमा किन्न आउने ग्राहकहरुलाई online मार्फत बिक्री गरी राम्रो commission कमाउन सक्नु हुनेछ।
तपाईंले पाउने कमिसन तपाईं रहेको देशको करेन्सीमा नै पाउने हुन्छ। PaybyOnline.com.np ले तपाईंको देश हेरी बिभिन्न सेवाहरुमा कमिसन तोकिएको हुन्छ। तपाईं सुपर रिसेल्लर भइसके पछी तपाईं अन्तर्गत को युजर, रिसेल्लर तथा सुपर रिसेल्लरको कमिसन तपाईं अफै पनि व्यवस्थित गर्न सक्नु हुन्छ।
Online नेटवर्क बढाउनुहोस्
तपाई प्रयोगकर्ताको कुनै पनि सिर्जना गर्दा, Manual वा सामाजिक साइटहरु मार्फत आफ्नो साथीलाई निम्तो गर्दा पुरस्कृत उपार्जन गरिनेछ।